Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीकाे ऐना पाेखरीमा डुबेर एक किशोरीको मृत्यु

चुलाचुलीकाे ऐना पाेखरीमा डुबेर एक किशोरीको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २५ २०८१


चुलाचुलीकाे ऐना पाेखरीमा डुबेर एक किशोरीको मृत्यु

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ ।

स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बूको छोरी १८ कि रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ कि रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् ।

उनलाई हातमा समातेर निकाल्ने क्रममा विनीता एक्कासि हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार