Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा आदिवासी सचेतना कार्यक्रम सुरू

सन्दकपुरमा आदिवासी सचेतना कार्यक्रम सुरू

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १९ २०८१


सन्दकपुरमा आदिवासी सचेतना कार्यक्रम सुरू

सन्दकपुर । इलामको सन्दकपुरमा २ दिवसीय आदिवासी सचेतना कार्यक्रम सुरू भएकाे छ । आदिवासी जनजाति महासंघ सन्दकपुरकाे आयाेजनामा देउरालीकाे सेमिच्याेङ भवनमा जारी कार्यक्रममा महासंघ समन्वय परिषद अध्यक्ष रूपेन्द्रराज नेम्वाङकाे अध्यक्षता र सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरूङकाे प्रमुख आतिथ्यता रहेकाे छ ।

कार्यक्रममा प्राध्यापक जसबहादुर लुङ्गेली र जसबहादुर दुखुन राई रहेका छन् । कार्यक्रममा नेपालकाे संविधान-२०७२ ले प्रदान गरेकाे आदिवासी जनजातिहरूकाे हक अधिकार बारे प्रशिक्षण रहने महासंघका सचिव श्यामकुमार राईले जानकारी दिए ।

कार्यक्रममा पालिकाका ५ वटै वडाबाट सहभागीता रहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार