Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २१ २०८१

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लागि बोलाइएको छ। बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार