Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १८ २०८१


इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन ।
कांग्रेसका डम्वरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन ।
यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन ।
यहा १९ जना उम्मेद्वार प्रतिश्पर्धामा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार