Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम-२ : सुहाङले लिए २६ सय मतको अग्रता

इलाम-२ : सुहाङले लिए २६ सय मतको अग्रता

  • लोकल सन्देश
  • सोमबार, बैशाख १७ २०८१


इलाम-२ : सुहाङले लिए २६ सय मतको अग्रता

इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत ल्याएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार