Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १५ २०८१


कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

इलाम : इलाम क्षेत्र नं। २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले मतदान गरेका छन्। उनले उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।

इलाम २ मा उनी, नेकपा एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार