इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन् ।
कहाँ लुकेर बसेका छन् लागुऔषध मुद्दाका फरार एन्फा उपाध्यक्ष दावा लामा ?
https://www.localsandesh.com/2024/02/01/46221/
फरार उपाध्यक्ष लामाका विषयमा एन्फाको मौनता कहिलेसम्म?
https://www.localsandesh.com/2024/02/04/46353/?fbclid=IwZXh0bgNhZW0CMTEAAR0m-pOr3Ve_mPmBchEB2iJpzQxw3vJSis-ee1KZIWeJnScd8xwnpCKD0Fo_aem_AS3x7OO7C8sVwW915z1q2JoBP_WOlicR-vYdX_yqKWl9LE1YieEyepUTrw_N2jMSC5KyVMUVTOOu-1j36GJABsk