Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

उपनिर्वाचन : मतपत्र आज इलाम र बझाङ पठाइँदै

उपनिर्वाचन : मतपत्र आज इलाम र बझाङ पठाइँदै

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख ५ २०८१


उपनिर्वाचन : मतपत्र आज इलाम र बझाङ पठाइँदै

काठमाण्डौ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ- १ (१) का लागि ६८ हजार मतपत्र छापिएको छ ।

इलाम-२ मा १९ र बझाङ- १ (१) मा ११ उमेदवार छन् । इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन्। बझाङमा ६१ हजार ७४ मतदाता छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार