इलाम । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई इलाम आइपुगेका छन् । इलाम साहित्य महोत्सवको वक्ताका रुपमा पूर्व प्रधानमन्त्री भट्टराई इलाम आइपुगेका हुन् । भोलीबाट शुरु हुने भएको साहित्य महोत्सवमा सुत्रवार्ता : नेपालको संरचनात्मक संकट र दिगो समाधानका बिषयमा आफ्नो धारण राख्ने कार्यक्रममा रहेको छ ।








