Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलामबाट सात जना पक्राउ

बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलामबाट सात जना पक्राउ

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १९ २०८०


बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलामबाट सात जना पक्राउ

इलाम । १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलाम नगरपालिका ९ बाट बालकहरूसहित सात जना पक्राउ परेका छन् । तर, पक्राउ भएका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । बौद्धिक अपांगता भएकी पीडित बालिकाको अवस्था सामान्य छ ।
थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार