Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माइजोगमाईको १५ औं गाउँसभा : १ करोड २८ लाख ५० हजारको संसोधित बजेट स्वीकृत

माइजोगमाईको १५ औं गाउँसभा : १ करोड २८ लाख ५० हजारको संसोधित बजेट स्वीकृत

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन १ २०८०

माइजोगमाईको १५ औं गाउँसभा : १ करोड २८ लाख ५० हजारको संसोधित बजेट स्वीकृत

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न भएको छ । १ करोड २८ लाख ५० हजारको संसोधित बजेट स्वीकृत गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सोमबार सम्पन्न भएको हो ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको सभाध्यक्षमा माईजोगमाई गाउँपालिकाको सभाहलमा गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न गर्दै गाउँपालिकाको कर्मचारी प्रोत्साहन ऐन २०८० समेत गाउँसभाबाट पारित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार