Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

एमालेको सन्दकपुरमा एक दिवसीय राजनितिक र साङ्गठनिक प्रशिक्षण (तस्बिरहरु)

एमालेको सन्दकपुरमा एक दिवसीय राजनितिक र साङ्गठनिक प्रशिक्षण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, माघ २६ २०८०


एमालेको सन्दकपुरमा एक दिवसीय राजनितिक र साङ्गठनिक प्रशिक्षण (तस्बिरहरु)

इलाम । नेकपा एमालेको एक दिवसीय राजनीतिक र साङ्गठानीक प्रशिक्षण कार्यक्रम इलामको सन्दकपुर गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमालेका सन्दकपुर अध्यक्ष गिरिराज खनालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकी स्थायी कमिटि सदस्य शिव माया तुमाहम्फे रहेकी थिइन् ।

प्रशिक्षणमा एमाले केन्द्रिय सदस्य राम राना, जिल्ला उपाध्यक्ष उदय राई, जिल्ला सचिव उमेश गुरुङ्ग रहेका थिए । एमालेका अगुवा कार्यकर्ताको उपस्थिति रहेको प्रशिषण कार्यक्रममा छवि श्रेष्ठ, रुद्रमणि सुवेदी, प्रवेश पराजुली, प्रकाश पराजुली, नुनुमा राई, छवि लम्साल र रमेश राईले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार