Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम क्याम्पसमा खेलकुद सप्ताह मनाइने

इलाम क्याम्पसमा खेलकुद सप्ताह मनाइने

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १६ २०८०


इलाम क्याम्पसमा खेलकुद सप्ताह मनाइने

इलाम  । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित यही माघ २१ देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको हो ।

युनियनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार