Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

टारीमा तेश्राे संस्करणकाे माघे संक्रान्ती फुटबल

टारीमा तेश्राे संस्करणकाे माघे संक्रान्ती फुटबल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १३ २०८०


टारीमा तेश्राे संस्करणकाे माघे संक्रान्ती फुटबल

इलाम । तेश्राे संस्करणकाे माघे संक्रान्ती २०८० खुल्ला नकआउट फुटबल हुने भएकाे छ । टारी फुटबल क्लबकाे आयाेजनामा आगामी पुस २२ गतेबाट पुरूष तथा भेट्रान्स प्रतियोगिता आयाेजना हुने भएकाे हाे ।

पुरूष तर्फ विजेताले ६१ हजार र उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

७ ए साइडमा हुने प्रतियोगिताकाे सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई ट्रफी सहित नगद पुरस्कार रहेकाे छ । फाइनल माघ १ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार