Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

उपाधिकाे लागि आज सुलुबुङ र इलाम भिड्दै

उपाधिकाे लागि आज सुलुबुङ र इलाम भिड्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २५ २०८०


उपाधिकाे लागि आज सुलुबुङ र इलाम भिड्दै

माबु । इलामको सन्दकपुर गाउँपालिका–४ माबुको हाङमादेन खेलमैदानमा जारी बालाचतुर्दशी नकाउट फुटबल प्रतियोगिताकाे उपाधिकाे लागि नवज्योति खेल संघ सुलुबुङ र भञ्ज्याङ युथ क्लब लाइनअप इलाम प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनल खेलमा सुलुबुङले माबु भेट्रान्सलाई ३-० गाेल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे । त्यसैगरी दाेश्राे सेमिफाइनल खेलमा सन्दकपुर खेल संघ माथि १-० गाेल अन्तरकाे साघुराे जितकाे साथ अन्तिम २ मा स्थान बनाएकाे थियाे ।

प्रतियोगिता बिजेताले ८५ हजार १०६ र उपविजेताले ४५ हजार १०६ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिता नालिफुङवा स्र्पोटस क्लब र वाइट रोज स्र्पोटस क्लबको संयुक्त आयोजनामा भएको हो

प्रतिक्रिया
सम्बन्धित समाचार