फिक्कल । मिडफिल्डर आशिष राई स्पोर्टिङ इलाम डे मेचीमा अनुबन्ध भएका छन् । यस सिजनमा इलामले उनलाई मूल्य लगाएको थियो । तर धनगढी, चितवन र इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । अन्तिम समयमा काठमाडौं पनि आएको थियो । गोलाप्रथाबाट इलामले पाएको थियो ।
(* समाचारमा अन्यथा परेकाले सच्याइएकाे छ )