Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा महिलालाई दुई दिने क्षमता अभिवृद्धि तालीम (तस्बिरहरु)

सन्दकपुर गाउँपालिकामा महिलालाई दुई दिने क्षमता अभिवृद्धि तालीम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, असार १७ २०८०

सन्दकपुर गाउँपालिकामा महिलालाई दुई दिने क्षमता अभिवृद्धि तालीम (तस्बिरहरु)

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा महिलालाई दुई दिने क्षमता अभिवृद्धि तालीमको समापन भएको छ । हरितनगर महिला समुह इलामको आयोजना र सुजामारी महिला समुह सन्दकपुर गाउँपालिकाको सहकार्यमा महिलालाई दुई दिने क्षमता अभिवृद्धि तालीम भएको हो ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यमा भएको उद्घाटनमा नेपाली काग्रेसका जिल्ला सह सचिव देबेन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए । तालिममा ५० जना बढी महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार