Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय कर्मचारी संगठनद्धारा इलाममा रक्तदान कार्यक्रम

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय कर्मचारी संगठनद्धारा इलाममा रक्तदान कार्यक्रम

  • बुद्धमाया सोङ्मी
  • बिहिबार, जेष्ठ १८ २०८०


गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय कर्मचारी संगठनद्धारा इलाममा रक्तदान कार्यक्रम

इलाम । गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठनद्धारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला समिति इलामले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संगठनका जिल्ला अध्यक्ष चन्द्रमोहन गुर्मछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल रहेका थिए । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष विजय खम्बु, रेडक्रस उपसभापती रतन चौधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय सदस्य कुलदिप राजवंसि, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला अध्यक्ष इश्वरी सुबेदी, माओवादी केन्द्र इलाम नगर अध्यक्ष विक्रम लिम्बु इलाम अस्पतालका डा प्रभु शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार