Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कट्टेबुङ फुटबल च्यालेन्ज कप : रुङसुङ र अटो सेभेन बिजयी

कट्टेबुङ फुटबल च्यालेन्ज कप : रुङसुङ र अटो सेभेन बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ३० २०७९


कट्टेबुङ फुटबल च्यालेन्ज कप : रुङसुङ र अटो सेभेन बिजयी

फिक्कल । कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ अन्र्तगत रुङसुङ डाइनामिक र अटो सेभेन बिजयी भएका छन् । दोश्रो चरण अन्र्तगतको आजको पहिलो खेमला रुङसुङले गहिरीगाउँलाई ३–० गोल अन्तरले हराएको हो । त्यसैगरी दोश्रो खेलमा एमएस युनाइटेड फिक्कललाई पेनाल्टी सुटआउटमा हराउँदै अटो सेभेनले समेत अघिल्लो चरणामा स्थान बनाएको छ ।

निर्धारित समयमा दुवै टोलीबाट ३–३ गोल भएको थियो । आगामी चैत्र ११ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार