Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कट्टेबुङ च्यालेन्ज कप : कन्याम र गोदक तथा ढोडे र योल्मो भिड्दै

कट्टेबुङ च्यालेन्ज कप : कन्याम र गोदक तथा ढोडे र योल्मो भिड्दै

  • लोकल सन्देश
  • बुधबार, फाल्गुन २४ २०७९


कट्टेबुङ च्यालेन्ज कप : कन्याम र गोदक तथा ढोडे र योल्मो भिड्दै

फिक्कल । कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ अन्र्तगत आज पनि २ खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा कन्याम सेभेन र गोदक मोक्ष भिड्दैछन् । दोश्रो खेलमा ढोडे एफसी र योल्मो होटल एफसी आमनेसामने हुनेछन् । प्रतियोगिताको तेश्रो दिनको खेलमा मंगलबार युनाइटेड फिक्कल र आरुबोटे एफसी बिजयी भएका छन् ।

फिक्कलले लोवर कट्टेबुङलाई २–० गोल अन्तरले हराउन सफल रहयो । दोश्रो खेलमा आरुबाटेले कन्याम एफसी माथि ४–० गोल अन्तरको जित दर्ता गरेको छ । आगामी चैत्र ११ गतेसम्म चल्ने प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार