Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा फागुपर्वको रौनक (फोटो फिचर )

इलाममा फागुपर्वको रौनक (फोटो फिचर )

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २२ २०७९


इलाममा फागुपर्वको रौनक (फोटो फिचर )

इलाम ।  फागु पर्व, इलामसहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो।

सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन्। यस्तै म‌ंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ। मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार