Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शिवरात्रीकप फुटबल प्रतियोगिताको उपाधि सेभेन ब्रदर्सलाई

शिवरात्रीकप फुटबल प्रतियोगिताको उपाधि सेभेन ब्रदर्सलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ११ २०७९


शिवरात्रीकप फुटबल प्रतियोगिताको उपाधि सेभेन ब्रदर्सलाई

फिक्कल । शिवरात्रीकप फुटबल प्रतियोगिताको उपाधि सेभेन ब्रदर्सले जितेको छ । फाइनलमा आयोजक ए लाई ३–७ गोल अन्तरले हराउँदै सेभेन ब्रदर्सले उपाधि जितेको हो । बिजेता बनेको सेभेन ब्रदर्सले ५१ हजार र उपविजेताले ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता प्याङ खेलकुद बिकास समितिले आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार