सूर्योदय । सूर्योदय नगरपालिकामा अन्तर विद्यालय परेड प्रतियोगिता आयोजना गरिएको छ । सूर्योदय नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वय र पालुवा क्लब सूर्योदय नगरपालिका १० को आयोजना परेड प्रतियोगिता आयोजना गरिएको हो ।