Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका ३५ नीजि विद्यालयमा एसईई प्रि–बोर्ड

इलामका ३५ नीजि विद्यालयमा एसईई प्रि–बोर्ड

  • लोकल सन्देश
  • बिहिबार, माघ १९ २०७९


इलामका ३५ नीजि विद्यालयमा एसईई प्रि–बोर्ड

फिक्कल । संस्थागत विद्यालयहरुको छाता संगठन नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामले एसईई प्रि–बोर्ड परिक्षा सुरु गरेको छ । प्याब्सन राष्ट्रिय परीक्षा तथा मुल्याङकन समितिले देशभरका नीजि विद्यालयमा परिक्षा संचालन गर्ने निर्णय बमोजिम इलाममा समेत माघ १५ बाट जारी रहेको जिल्ला अध्यक्ष रगुन गुरुङले जानकारी दिए ।

उनका अनुसार इलामका ३५ वटा नीजि विद्यालयमा ६६८ विद्यार्थी परीक्षामा सहभागी छन् । इलाममा राजन माइकल गुरुङको संयोजकत्वमा गठित समितिले ७ वटा संयुक्त परिक्षा केन्द्रमा एसईई प्रि–बोर्ड संचालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार