Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केन्द्रीय चिया सहकारीको बार्षिक साधारणसभा सम्पन्न

केन्द्रीय चिया सहकारीको बार्षिक साधारणसभा सम्पन्न

  • लोकल सन्देश
  • शुक्रबार, पौस २२ २०७९


केन्द्रीय चिया सहकारीको बार्षिक साधारणसभा सम्पन्न

फिक्कल । केन्द्रीय चिया सहकारी संघ लिमिटेड ,नेपाल को १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय चिया सहकारी संघ अध्यक्ष हर्क बहादुर तामाङको अध्यक्षता तथा ईलाम क्षेत्र नं;१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको हो ।

साधारणसभाको अवसरमा उत्कृष्ट चिया सहकारी संस्थालाई सम्मान समेत गरिएको छ । कार्यक्रम बोल्दै प्रमुख अतिथि बस्नेतले सहकारी मार्फत कृषकहरूलाई समेट्दै चियाको उत्पादन बढाएर देशको आर्थिक स्तर वृद्धि गर्ने कुरामा सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार