Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी अन्तरक्रिया

माङसेबुङमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी अन्तरक्रिया

  • लोकल सन्देश
  • बिहिबार, पौस १४ २०७९

माङसेबुङमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी अन्तरक्रिया

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई जिल्ला समन्वय समिति इलामका जिल्ला समन्वय अधिकारी प्रेमकुमार काफ्ले र सूचना प्रविधि सहायक कुमार निरौलाले सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार