Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाल्गुनन्द मार्गको दमक चिसापानी सडकको दुर्दशा (फोटो फिचर)

फाल्गुनन्द मार्गको दमक चिसापानी सडकको दुर्दशा (फोटो फिचर)

  • बालकृष्ण बस्नेत
  • मंगलबार, असोज १८ २०७९


फाल्गुनन्द मार्गको दमक चिसापानी सडकको दुर्दशा (फोटो फिचर)

माङ्सेबुङ । फाल्गुनन्द मार्गको दमक चिसापानी सडकमा यातायातका साधन संचालनमा समस्या भएको छ । सो सडकको रक्से र पञ्चमीको बीचको खण्डमा बढीमा मात्रामा यातायातका साधन फस्ने गरेका छन् । निर्मामाधिन सडकमा सिमसिम पानी परिरहेकाले सवारीसाधन फस्ने क्रम बढेको हो ।

सडक तीब्र गतिमा बन्दैछ र आगामि फाल्गुन मसान्तसम्ममा कालोपत्रेको काम समेत सक्ने ठेकेदारले जनाएपनि दशैमा घर फर्किएका सर्वसाधारण समस्यामा परेका छन् । झरीका कारण ग्रामिण भेगका सडक हिलम्मे हुँदा समस्या भएको हो । फोटो : अतित योङ्हाङ

प्रतिक्रिया
सम्बन्धित समाचार