Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरको रिङरोड गाडि चल्नै नसक्ने (फोटो फिचर)

सूर्योदय नगरको रिङरोड गाडि चल्नै नसक्ने (फोटो फिचर)

  • शेखर तिमसिना
  • सोमबार, असोज १० २०७९


सूर्योदय नगरको रिङरोड गाडि चल्नै नसक्ने (फोटो फिचर)

फिक्कल । सूर्योदय नगरपालिकाले स्तरउन्नती गरेको रिङरोड वर्षातमा क्षति भएपनि अझै मर्मत हुन सेकेको छैन ।

सूर्योदय १० को फिक्कल बजार क्षेत्रको पशुपति रोड नजिकै रिङरोड क्षतिग्रस्त भएको लामो समय भइसक्दा पनि मर्मत नभएको हो ।

रिङरोड मर्मत नहुँदा सवारीसाधन संचालन हुन सकेका छैनन् । फिक्कल बजारको पशुपतिनगरतर्फको पार्किङ क्षेत्रको १५ मिटर क्षेत्रमा फोहोरमैला र माटो फ्याकिदा त्यहि बगेर रिङरोड क्षतिग्रस्त बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार