Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १ २०७९


नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

इलाम । नवौ राष्ट्रिय खेलकुदको साइक्लिङमा इलामका २ खेलाडीले सहभागिता जनाउने भएका छन् । शुक्रबार धरानमा सम्पन्न प्रदेश छनौटबाट केशिका राई र विश्वास राईले सहभागिता सुनिश्चित गरेक हुन् । हार्ड ट्रेल डाउन हिलको प्रदेश छनौटमा महिला तर्फबाट केशिका तेश्रो र क्रस कन्ट्रीमा विश्वास राईले तेश्रो स्थान हासिल गरेका छन् ।

हार्ड ट्रेलमा सहभागि भएका टाइस राई छैटौ र क्रस कन्ट्रीकै सागर तामाङ छनौट हुन असफल रहे । इलाममा साइक्लिङ संघ छैन् । सहभागि खेलाडीहरु एमटिबी राईड क्लबका सदस्यहरु हुन् । एमटिबीले विभिन्न समयमा साइकल राइड सम्बन्धी प्रतिस्पर्धा र प्रर्वद्धनात्मक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार