Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोपाइ जात्रामा लिम्बू जातिको  धाननाच,  र च्यब्रुङ नाच (फोटो फिचर)

रोपाइ जात्रामा लिम्बू जातिको  धाननाच,  र च्यब्रुङ नाच (फोटो फिचर)

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र ३ २०७९

रोपाइ जात्रामा लिम्बू जातिको  धाननाच,  र च्यब्रुङ नाच (फोटो फिचर)

इलाम । इलामको रोपाइ जात्रा संगै लिम्बू जातिको धाननाच,  च्यब्रुङ नाच प्रस्तुत गरिएको छ । परम्परागत रुपमा मनाइँदै अएको रोपाइ जात्रामा आफ्नो किराँत याक्थुङ चुम्लुङ्गको जिल्ला समितिको पहलमा लिम्बु जातिको सास्कृतिक नाचहरु प्रस्तुत गरिएको हो ।

परम्परागत रुपमा मेला बजारमा नाचिने लिम्बु संस्कृति हराउँदै गएको र त्यसलाई संरक्षण गर्ने उदेश्यले रोपाइजात्रामा प्रदर्शन गरिएको किराँत याक्थुङ चुम्लुङ्ग जिल्ला समिति अध्यक्ष बिुद्धमाया सोङ्मीले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार