Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कटारीमा रग्बी प्रशिक्षण सुरु

कटारीमा रग्बी प्रशिक्षण सुरु

  • लिला लिम्बु
  • सोमबार, साउन १६ २०७९


कटारीमा रग्बी प्रशिक्षण सुरु

इलाम । उदयपुरको कटारीमा आजबाट चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । प्रदेश एक नम्बर रग्बी संघको ब्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो । नेपाल रग्बी खेल संघका प्रदेश एक अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान बिराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो ।

प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ,सुनसरी, उदयपुरका १४ जना सहभागी छन् । प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउने अध्यक्ष कट्वालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार