Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सामुदायिक करफोक क्याम्पसमा बिबिए र एक वर्षे बिएड कक्षा संचालन

सामुदायिक करफोक क्याम्पसमा बिबिए र एक वर्षे बिएड कक्षा संचालन

  • लोकल सन्देश
  • आइतबार, साउन १ २०७९

सामुदायिक करफोक क्याम्पसमा बिबिए र एक वर्षे बिएड कक्षा संचालन

करफोक । सुर्योदय नगरपालिकामा अवस्थित एक मात्र सामुदायिक करफोक क्याम्पसमा बिबिए र एक वर्षे बिएड कक्षा संचालन हुने भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट बिबिए र एक वर्षे बिएड कक्षा संचालन थप कार्यक्रम सम्बन्धन प्राप्त गरेको गरेको हो । इलामको सबैभन्दा पुरानो करफोक माध्यममिक विद्यालय हाताभित्र संचालित क्याम्पसमा अहिले विद्यार्थीको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार