Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कटुवालको नेतृत्वमा रग्बीको प्रदेश समिति गठन

कटुवालको नेतृत्वमा रग्बीको प्रदेश समिति गठन

  • लोकल सन्देश
  • आइतबार, असार २६ २०७९


कटुवालको नेतृत्वमा रग्बीको प्रदेश समिति गठन

इलाम । नेपाल रग्बी संघ प्रदेश नम्बर एकको अध्यक्षमा बिनोद कटुवाल निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न अधिवेशनबाट कटुवालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा मनिशा आचार्य, सचिव मनिष सोनी र कोषाध्यक्षमा विपिन पोख्रेल निर्वाचित भएका छन् । सदस्यहरुमा डिल्ली कुमार राजभण्डारी अमित, अनिल सुवेदी, भरत घिमिरे, सुनिल देब र मनिशा सुनुवार रहेका छन् ।

रग्बी संघका प्रदेश संयोजक किरण गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश खेलकुद बिकास बोर्डको उपाध्यक्ष जिना कार्कीले उदघाटन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार