फिक्कल । इलामको सूर्योदय नगरपालिका ८ स्थित बिकास बस्नेत तथा बिनिता बस्नेतले विद्यार्थीलाई शैक्षिक सामग्री र कपडा हस्तान्तरण गरेका छन् । बिधालयका पुर्ब विद्यार्थी सूर्योदष् नगरपालिका ८ मालुम निवासी बिकास बस्नेत तथा बिनिता बस्नेतले जन्म दिनको अवसरमा मालुम आधारभुत विद्यालयमा आएर सम्पुर्ण विद्यार्थी लाई जुत्ता मोजा बितरण गरेका हुन् ।


