Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

रोङ–६ को वडाध्यक्षमा सत्यम

रोङ–६ को वडाध्यक्षमा सत्यम

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ३ २०७९


रोङ–६ को वडाध्यक्षमा सत्यम

रोङ । इलामको रोङ गाउँपालिका–६ को वडाध्यक्षमा नेकपा एमालेका सत्यम राई बिजयी भएका छन् । उनले १२७५ मत पाउदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशर प्रधानले ११८० मत पाएका छन् ।

त्यसैगरी वडा सदस्यहरुमा जीवन राई ११६४ तारा बिश्वकर्मा ११७५ र धिरज राई १०५८ मत सहित बिजयी भएका छन् । महिला सदस्य भने नेपाली काग्रेसका उम्मेद्वार फुलमाया तामाङ १२३४ मत सहित बिजयी भएका छन् । सत्यम राई रोङ ६ सलकपुर निवासी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार