Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई–७ मा एमालेका बुद्धि खनालको प्यानल बिजयी

माई–७ मा एमालेका बुद्धि खनालको प्यानल बिजयी

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ २ २०७९


माई–७ मा एमालेका बुद्धि खनालको प्यानल बिजयी

माई : इलामको माई नगरपालिका–७ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । ३४३ मतान्तरले नेपाली कांग्रेसका गंगा प्रसाद योक्पाङदेनलाई हराउँदै पुुर्वसभामुख सुवासचन्द्र नेम्बाङका पुर्व स्वकिय सचिव बुद्धि खनाल बिजयी भएका हुन् ।

महिला सदस्यमा ९७४ मतका साथ नेकपा एमालेकी तेजकुमारी लिम्बु, ९५५ मतका साथ दलित महिला सदस्य मेनुका विश्वकर्मा तथा खुल्ला सदस्यमा रामप्रसाद सदेम्बा र लिला बहादुर राई बिजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार