Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा २२ बर्षिय बविन वडाध्यक्ष निर्वाचित

चुलाचुलीमा २२ बर्षिय बविन वडाध्यक्ष निर्वाचित

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २ २०७९


चुलाचुलीमा २२ बर्षिय बविन वडाध्यक्ष निर्वाचित

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका २२ बर्षिय युवा बविन राई निर्वाचित भएका छन् । उनले ७०४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रकुमार थापालाई ४० मतान्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले ६६४ मत प्राप्त गरे । महिला वडा सदस्यमा ६५६ मतका साथ नेकपा एमालेकी मनमाया मगर निर्वाचित भइन् । दलित महिलामा ६६१ मत का साथ नेपाली कांग्रेसकी कमला विक निर्वाचित भएकी छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका अर्जुन नेपाली र रामप्रसाद नेपाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार