Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचली–१ को वडाध्यक्षमा पुन : लिम्बुवानका पुर्ण

चुलाचली–१ को वडाध्यक्षमा पुन : लिम्बुवानका पुर्ण

  • लोकल सन्देश
  • आइतबार, जेष्ठ १ २०७९


चुलाचली–१ को वडाध्यक्षमा पुन : लिम्बुवानका पुर्ण

चुलाचली : चुलाचली–१ को वडाध्यक्षमा पुन ः लिम्बुवानका पुर्णइलामको चुलाचुली गाउँपालिका–१ कमलबाट वडाध्यक्षमा पुनः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –संघीय लिम्बुवान प्रान्तीय मञ्चका पुर्ण लावती (ध्रुब) बिजयी भएका छन् । नेपाली कांग्रेसका मोती फागोलाई ३२६ मतान्तरले हराउँदै लावती निर्वाचित भएका हुन् ।

उनले ८५३ मत प्राप्त गर्दा फागोले ५२७ मत मात्र प्राप्त गरेका छन् । लावतीले २०७४ को स्थानीय निर्वाचनमा ७०७ मत प्राप्त गरि निर्वाचित भएका थिए । खुल्ला सदस्यमा समरध्वज तामाङ्गले ७२७ र लाल बहादुर चाम्लिङ राई ले ७८१ मत प्राप्त गरि विजयी भएका छन् ।

महिला सदस्यमा राम कुमारी राई ८३० र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले ७७४ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार