Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङ-३ मा नेकपा माओवादी केन्द्रकाे अग्रता

माङसेबुङ-३ मा नेकपा माओवादी केन्द्रकाे अग्रता

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १ २०७९


माङसेबुङ-३ मा नेकपा माओवादी केन्द्रकाे अग्रता

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले सुरुवाती अग्रता लिएको छ ।
हेर्नुहोस् मत परिणाम
मतदाता संख्या :२५८६ मत
खसेको मत : १६८२ मत
मतगणना : १७१ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले) :६३ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) :१०१ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) :० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ४३ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी):१०० मत
वडा अध्यक्ष
कुलबहादुर लिम्बू (नेकपा एमाले) : ५० मत
लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ९६ मत
देवाहाङ राई  (नेकपा एकीकृत समाजवादी) :११ मत

प्रतिक्रिया
सम्बन्धित समाचार