माई नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । वडा नं १० को ६८० र वडा नं ९ को १५० मत गणना सक्दा खम्वसिंह लिम्वू – नेकपा एमाले–४२९ मत सहित अग्रता कायम गरेका छन् । धनकुमार लिम्वू नेकपा माओवादी केन्द्र (गठबन्धन) –२६५ मत प्राप्त गरेका छन् । लालवहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी –२९ प्राप्त गरेका छन्
उपमेयरमा हिमा भण्डारी नेकपा एमाले–४१७, हेमवहादुर लिम्वु नेपाली कांग्रेस–२९७ प्राप्त गरेकी छन् । वडा नं १० को वडाध्यक्षमा गणेश राइ– नेकपा एमाले –३२४,राम बहादुर आले मगर–नेपाली कांग्रेस–२६६, इन्द्र कुमार तिम्सीना–राष्ट्रिय प्रजातन्त्र पार्टी –३१ मत रहेको छ ।
महिला सदस्यमा कृष्ण कुमारी थापा–नेकपा एमाले –३३१, दुर्गादेबी मगर नेपाली कांग्रेस–२१६, रिता राई–राष्ट्रिय प्रजातन्त्र पार्टी–२३ रहेको छव । दलित महिला सदस्य गीता देबी गदाईली नेकपा एमाले–३३५, निर्मला बराल–नेकपा माओबादी केन्द्र–१३९ रहेको छ ।
खुला सदस्य राजकुमार गडतौला – नेकपा एमाले –३११, मोहन कुमार मगर नेकपा एमाले खुला सदस्य–३१३, भक्त बहादुर कटेल–नेपाली कांग्रेस –२२०, सागर राई नेकपा माओबादी केन्द्र–१८८, दिलबहादुर थापा–राष्ट्रिय प्रजातन्त्र पार्टी –३०, तेज बहादुर खतिवडा– राष्ट्रिय प्रजातन्त्र पार्टी –२२ रहेको छ ।