Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली काँग्रेस देउमाईमा दिलिप कार्की विजयी

नेपाली काँग्रेस देउमाईमा दिलिप कार्की विजयी

  • लोकल सन्देश
  • शनिबार, असोज ९ २०७८


नेपाली काँग्रेस देउमाईमा दिलिप कार्की विजयी

मंगलबारे । देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार