Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

अन्जनको गोलमा नेपाललाई अग्रता

अन्जनको गोलमा नेपाललाई अग्रता

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २० २०७८


अन्जनको गोलमा नेपाललाई अग्रता

इलाम । अञ्जन विष्टले गोल गर्दै चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटमा नेपाललाई अग्रता दिलाएका छन् । खेलको चौथो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै उनले अग्रता दिलाएका हुन् । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार