Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

 संक्रमण शुन्य रहेको सन्दकपुरमा विरामी बोक्ने गाडी र एम्बुलेन्स बाहेक अन्य सवारी निषेध

 संक्रमण शुन्य रहेको सन्दकपुरमा विरामी बोक्ने गाडी र एम्बुलेन्स बाहेक अन्य सवारी निषेध

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ४ २०७८


 संक्रमण शुन्य रहेको सन्दकपुरमा विरामी बोक्ने गाडी र एम्बुलेन्स बाहेक अन्य सवारी निषेध

सन्दकपुर । इलाममा कोरोना संक्रमण नदेखिएको सन्दकपुरमा गाउँपालिकामा विरामी बोक्ने गाडी र एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन संचालनमा रोक लगाइएका छ । गाउँपालिका स्तरिय बैठकले छिमेकी जिल्लामा कोभिडको संक्रमण उच्च देखिएकालेगाउँपालिकाबासीहरुको जिउधनको रक्षाको लागि निर्णय गरिएको हो ।

गाउँपालिकाका प्रवक्ता एवम वडा नं २ का वडाध्यक्ष गिरीराज खनालले सुचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र देखा पर्न सक्ने खाध्यान्न आपुर्तिको आवश्यकतालाई महसुस गरेर अत्यावश्यक सामाग्री ढुवानीको लागि अर्को सुचना जारी गर्ने जनाएका छन् । निर्णय कार्यान्वयनका लागि सवै पक्षलाई सहयोगको लागि खनालले अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार