Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जुविलेन्ट १३ औ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

जुविलेन्ट १३ औ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १५ २०७७


जुविलेन्ट १३ औ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

इलाम । ७ स्वर्ण सहित जुविलेन्ट इलाइट एकाडेमी इलाममा सम्पन्न १३ औ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बनेको छ । यसअघिको संस्करण समेत जुविलेन्टले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोश्रो बनेको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविले ६ स्वर्ण प्राप्त गरेको छ ।

चुलाचुलीको जनता मावि तेश्रो बन्यो । विजेता तथा उपविजेता टिमलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले पुरस्कर बितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार