Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रतिगमन !!!

प्रतिगमन !!!

  • सुजन तिमल्सिना
  • आइतबार, माघ १८ २०७७


प्रतिगमन !!!

हातमा प्रतिगमन, भातमा प्रतिगमन
बोलीमा प्रतिगमन, चालीमा प्रतिगमन ।।

भेषमा प्रतिगमन, देशमा प्रतिगन
काममा प्रतिगमन, दाममा प्रतिगमन ।।

सडकमा प्रतिगमन, सदनमा प्रतिगमन
धर्ममा प्रतिगमन, कर्ममा प्रतिगमन ।।

हिडाईमा प्रतिगमन, कुदाईमा प्रतिगमन
शिरमा प्रतिगमन, पैतालामा प्रतिगमन ।।

सेवामा प्रतिगमन, पेवामा प्रतिगमन
घरबारमा प्रतिगमन, दरबारमा प्रतिगमन ।।

स्वाशमा प्रतिगमन, साथमा प्रतिगमन
जागौ प्रतिगमन विरुद्ध, लागौँ प्रतिगमन विरुद्ध ।।

लिनेमा प्रतिगमन, दिनेमा प्रतिगमन
चढ्ने कार प्रतिगमन, सरकार प्रतिगमन ।।

पुरै प्रतिगमन, अब फ्याक्नैपर्यो प्रतिगमन
जोगाउनुपर्यो संविधान, फ्याक्नुपर्यो प्रतिगमन ।।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार