Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकाको प्रवक्ता स्याङ्बाेमा कोरोना संक्रमण

रोङ गाउँपालिकाको प्रवक्ता स्याङ्बाेमा कोरोना संक्रमण

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ४ २०७७

रोङ गाउँपालिकाको प्रवक्ता स्याङ्बाेमा कोरोना संक्रमण

रोङ । इलामकाे रोङ गाउँपालिका वडा नं-६ का अध्यक्ष एवम प्रवक्ता मणीकुमार स्याङ्बाे ‘सुवास’ लाई कोरोना संक्रमण देखिएको छ । मंसिर २ गते परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको हो । उनले बुधबार सामाजिक सञ्जाल मार्फत संक्रमण देखिएको जानकारी गराए । गत कार्तिक २४ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी आइसोलसनमा रहेका थिए । सुरुमा स्वास्थ्यमा जटिलता देखिएपनि हाल अवस्थामा सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार