Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापामा आठ सुरक्षाकर्मीसहित १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पाँच सय नजिक

झापामा आठ सुरक्षाकर्मीसहित १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पाँच सय नजिक

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र ७ २०७७

झापामा आठ सुरक्षाकर्मीसहित १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या पाँच सय नजिक

झापा। झापामा शनिबार ८ जना सुरक्षाकर्मीसहित १७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना महिला र १४ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झपाका अनुसार ८ जना सुरक्षाकर्मी, ७ जना विद्युुत प्राधिकरणका कर्मचारी, १ जना औषधी व्यवसायी र एकजना स्थानीय रहेका छन् । आज थपिएका सबै संक्रमित दमक नगरपालिकाका हन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार