Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पहिलो कोरोनाको संक्रमण

इलाममा पहिलो कोरोनाको संक्रमण

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २७ २०७७


इलाममा पहिलो कोरोनाको संक्रमण

इलाममा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । भारतको चेन्नाईबाट आएको सूर्योदय नगरपालिकाका २६ बर्षिय युवाको पिसिआर टेस्ट पोजेटिभ देखिएको हो । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए । अब प्रदेश नम्बर एकमा कोरोना संक्रमण नदेखिने जिल्ला ओखलढुङ्गा मात्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार