Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा आज सार्वजनिक गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा आज सार्वजनिक गरिने

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ७ २०७७

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा आज सार्वजनिक गरिने

सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने भएको छ। गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा आज सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिइन्। उक्त नक्सा आज दिउँसो सवा दुई बजे नेपाल टेलिभिजनबाट सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार