Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा २१ जनाको कोरोना परिक्षण

माईजोगमाईमा २१ जनाको कोरोना परिक्षण

  • लोकल सन्देश
  • बुधबार, बैशाख ३१ २०७७


माईजोगमाईमा २१ जनाको कोरोना परिक्षण

नयाँबजार । कोरोना भाइरस माईजोगमाईमा परिक्षण भएको छ कोरोना भाइरस माईजोगमाइमा आज जम्मा २१ जनाको परिक्षण भएको हो । गाउँपालिका को अमर कल्याण मा बि र नामसालिङ स्वस्थ्य चौकीमा रहेका जम्मा २१ जनाको कोरोना परिक्षण गरिएको हो । अमर कल्याणमा जम्मा १६ जनाको र नामसालिङ स्वस्थ्य चौकीमा ५ जनाको परिक्षण गरिएको थियो ।
परिक्षण गरेका सबैको रिपोर्ट नेगेटिब देखिएको स्वस्थ्य शाखा प्रमुख राम शंकर देबले बताए । परिक्षण हुनेमा होम क्वारेन्टाइम र संस्थागत क्वारेनटाइनमा रहेका मानिस रहेका छन् । उनिहरू नेपाल बाहिर तथा इलाम बाहिरबाट गाउँपालिका भित्रिएका थिए । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भारतसँग सिमा जोडिएको क्षेत्र भएपनि कडा सुरक्षाका कारण लुकिछिपी प्रवेश गर्ने क्रम नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार